महिलाहरू के हेर्न चाहन्छन्

अमेरिकामा प्लेब्वाई च्यानल आएपछि महिलाहरूको यौनदृश्य हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थालेको छ । यो च्यानल सञ्चालनमा आएपछि अहिले महिलाहरूले पनि अश्लील चलचित्र खुलेर हेर्न थालेका छन्, तर यस्ता चलचित्रप्रति उनीहरूको आशा परम्परागत सिडी, डिभिडीमार्फत आउने चलचित्रभन्दा फरक छ । प्लेब्वाइ च्यानलले  गरेको सर्वेक्षणअनुसार महिलाहरू कुनै रोमांस, आकर्षणबिना यौनसम्पर्क राखेको दृश्य हेर्न चाहँदैनन् । महिलाहरू यौनसम्पर्कभन्दा अघि महिला र पुरुषबीच रोमांस र एक -अर्कालाई आकषिर्त गर्ने क्रियाकलापपछि हुने यौन सम्पर्कका दृश्यहरूप्रति रोमाञ्चक हुने उक्त सर्वेक्षणले देखाएको छ । टेलिभिजन फर-२ अन्तर्गत प्रसारण भैरहेको प्ले ब्वाइले थप नयाँ कार्यक्रम प्रसारण गर्ने योजना गरिरहेको छ । यही परिप्रेक्ष्यमा उसले आफ्ना दर्शकहरू के हेर्न चाहन्छन् भनेर सर्वेक्षण गरेको थियो । महिला दर्शकहरू लाई केन्द्रित गरेर निर्माण गर्न लागिएको कार्यक्रममा महिला दर्शकले महिला-पुरुषबीचको केमेस्ट्री मिल्नुपर्ने, यौनका दृश्यहरूभन्दा पनि पाक्क्रीडा बढी देखाउनुपर्ने, यौन  सम्पर्कको बेला महिलालाई मात्र बढी फोकस गर्न नहुने, यौन सम्पर्क हुदाँ  चर्को आवाज निकाल्न नहुने तथा साथीहरूसँग बसेर हेर्न सकिने कार्यक्रमप्रति आफ्नो रुचि  रहेको बताएका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out