´बेवॉच´ का अभिनेत्रीलार्इ हेर्न हंगामा

'बेवॉच' भन्ने टिभी कार्यक्रम मार्फत करोडौ प्रसंशकहरू बनाएकी हलिउड अभिनेत्री पामेला एंडरसन बिग बस-४ मा भाग लिन भारत आर्इ पुगेकी छिन। उनी जब लस एंजेलसबाट मुंबईको छत्रपति शिवाजी इंटरनेशनल एअरपोर्टमा आर्इ पुगिन तब उनको एक झलक हेर्न हजारौ मानिसहरूको चिड लागेको थियो। यसमा पनि खास गरेर पत्रकारहरूको ठुलो उपस्थिती थियो।
यस भिडले उनलार्इ हेर्न निक्कै धक्का मुक्की गरेको थियो। पानीले गर्दा उनको उडान तीन घण्टा ढिलो भएतापनि उनका प्रसंशकहरू उनलार्इ कुरेरै बसेका थिए। उनी हवार्इजहाजबाट निस्कनासाथ भिडले ठुलो हलचल मच्चाएको थियो। उनलार्इ उनको कारसम्म पुर्याउन पनि उनका अंगरक्षकहरूलार्इ निकै हम्मे हम्मे परेको थियो। ठुलो भिडको कारण पामेलालार्इ अर्कै बाटोबाट बाहिर निकाल्नु परेको थियो।
पामेलाका कारण उक्त दिन शिवाजी इंटरनेशनल एअरपोर्टमा अन्य यात्रुहरूले दुख समेत खेप्नु परेको थियो। पामेला तीन दिन सम्म मात्र बिग बसको घरमा बस्न भारत आएकी हुन्। उनलार्इ यसका लागि चार करोड़ नेपाली रुपैया दिएको चर्चा छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out