'दसका दम'मा सञ्जय

मुम्बई, कात्तिएक ३० (एजेन्सी)- सोनी च्यानलको कार्यक्रम 'दस का दम' सलमान खानको सट्टा सञ्जय दत्तले सञ्चालन गर्ने भएका छन्। चर्को पारिश्रमिक मागेका कारण कार्यक्रमका च्यानलले सलमानलाई नलिने निर्णय गरेका हुन्। सलमानसँगको लामो मोलमोलाइ असफल भएपछि च्यानलले सञ्जयसँग प्रस्ताव राखेको हो।सञ्जयले च्यानलको प्रस्ताव त स्विकारे तर, हिच्किचाहटका साथ। किनभने कार्यक्रमले आफ्नो छविलाई संकुचित गर्छ भन्ने चिन्ता उनलाई छ। उनले यसअघि टेलिभिजनमा कार्यक्रम चलाएका छैनन्।
सञ्जयको अनुमानमा सेलुल्वाइड फिल्म र टेलिभिजन दुवैमा आफ्नो प्रतिष्ठा जोगाउन सफल कलाकार अमिताभ बच्चनमात्र हुन्। च्यानल स्रोत अनुसार सञ्जयसँगको सम्झौता अन्तिम अवस्थामा पुगिसकेको छ। टिभीबाट अमिताभले पाएको त्रे्कजकै कारण सञ्जय कार्यक्रम चलाउन सहमत भएको बताइएको छ।
सलमानले चलाउने बेला 'दस का दम'मा सञ्जय अतिथिको रूपमा भने सहभागी भइसकेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out