आँखामा पौडिरहेको सपना

एउटा नयाँ शोधका अनुसार जागा रहेका बेला आधा समय मानिसहरु मात्र सपना देख्ने गर्दछन् । आईफोनको माध्यमबाट गरिएको यो शोधमा शोधार्थीहरुले मानिसहरु जुन काममा लागेका छन्, त्यस बारेमा सोच्दैनन् बरु उनीहरु करिब आधा समय मात्र सपना देख्ने गर्दछन् ।
करिब २२०० मानिसले आफ्नो फोनमा एक एप्लिकेशन डाउनलोड गरे, जसको माध्यमबाट दिन र रातको समयमा उनीहरुको विचार र मनोभावहरुका बारेमा एउटा सर्वेक्षण गरियो ।
अमेरिकाको हावर्ड विश्वविद्यालयमा गरेको यो अध्ययनबाट ३० प्रतिशतभन्दा बढी समयमा मानिसहरुको दिमाग महत्वपूर्ण कामका बेला पनि भड्किरहने गरेको पत्ता लगेको हो ।
एक बेलायती विशेषज्ञका अनुसार अन्य अध्ययनबाट पनि यही पुष्टि भएको छ कि मानिसहरुको ध्यान सहजै भड्कने गर्दछ।
उ के गरिरहेको छ भन्ने जान्नका लागि यस अध्ययनमा सहभागीलाई एक मेन्युबाट एउटा छान्न भनियो । के उ त्यो कामको विषयमा सोचिरहेको छ र उ कति खुस वा बेखुस छ ?
केही सहभागीहरुबाट जब सम्पर्क गरियो त आश्चर्यजनक रुपबाट उनीहरु त्यतिबेला पनि सवेक्षणमा भाग लिन तयार थिए जब उनीहरु प्रेमालापमा मस्त थिए । यद्यपि यो अध्ययनमा उनीहरुले मात्र भाग लिए जोसँग आइपोन थियो। र जो डाउनलोडका लागि तयार थिए । तर यसबाट स्पष्ट हुन्छ कि कसरी हाम्रो दिमाग यताउता भड्किरहन्छ । यो अध्ययनबाट थाहा हुन्छ कि हाम्रो मन त्यो चिजको सम्झनामा हुन्छ जुन हाम्रो सामु उपस्थित छैन । जसको मन कामका क्रममा भड्किरहयो उनीहरु अधिकांशले बेखुस भाव प्रकट गरे ।
किलिंग्सवर्थका अनुसार मन भड्कनु मानिस खुसीको राम्रो सूचक हुन सक्दछ । यद्यपि यो अध्ययनबाट यो स्पष्ट हुँदैन कि मन भड्कनु बेखुस हुनुको कारण हो वा परिणाम । बीबीसी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out