दीपिकालाइ कैटरिनाको जवाफ

बलिउडका सुप्रिसिध्द नायिका कैटरीना कैफले उनको पासपोर्टका बारेमा दीपिका पादुकोणले गरेको टिप्पणीको जवाफ दिएकी छिन्। कैटले आफ्नो आगामी चलचित्र 'तीस मार खां' को गानाहरूको एल्बमको बिक्री शुरू गर्न आयोजित कार्यक्रममा सबैले हेर्न मिल्ने उनको पासपोर्टमा केही नभएको खुलासा गरेकी छिन्।
हालै करण जौहरको टेलिभिजन कार्यक्रम 'कफी विथ करण' मा दीपिकाले कैटरीनाको उमेर तथा राष्ट्रयताका बारेमा टिप्पणी गर्दै कैटरिनालाइ उनको पासपोर्टलाइ ध्यानसंग हेर्न भनेकी थिइन।
यहस् कार्यक्रममा उनले आफ्नो पहिलो प्रेमी रणबीर कपूरलार्इ उपहारका रूपमा निरोध दिन चाहेको खुलासा गरेर सबैलाइ आश्चर्यचकित तुल्याएकी थिइन। दीपिका तथा कैटरीना बीचको सम्बन्ध रणबीर कपूरका कारण खटार्इमा परे देखी यी दुइ बलिउड नायिकाहरू एक अर्काको दुश्मन भएका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out