गानका लागि कैटरिनाले कपडा उतारिन

चलचित्र 'तीस मार खां' को निर्देसिका फराह खानले त्यस्तो कार्य गरेर देखार्इन जसलार्य ठुल ठुला निर्देसिकहरूले गर्न सकेका थिएनन्। उनले बलिउडका सबभन्दा चर्चित नायिका कैटरीना कैफलार्इ शरिर प्रदर्शन गर्न मजबुर पारेकी छिन्। यस चलचित्रको एक गानामा उनले कैटरीनालार्इ सेतो सार्टिन कपडामा मात्र राखेर गानामा अभिनय गराएकी छिन्। यस थानामा कैटरिनाले पनि उत्तेजक तरिकाले नृत्य गरेकी छिन्।
फराहका अनुसार 'शीला कि जवानी' बोलको यस गाना भोजपुरी आईटम गाना भएको तथा यस गाना चलचित्र 'दबंग' को आइटम गाना 'मुन्नी बदनाम हुई' भन्दा निकै फरक छ। उनका अनुसार यी दुर्इ गानाहरूबीच तुलना गर्न नहुने तथा यीनीहरू एक अर्कासंग निकै फरक रहेको समेत प्रस्त पारेकी थिर्इन। 'मुन्नी बदनाम' ग्रामीण भारतको गाना भएको तर 'शीला की जवानी' एक भोजपुरी गानालार्इ शिकागो संस्करणमा तयार पारिएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out