करिनाको जीवनमा खान

करीना कपूरले आफ्नो व्यवसायक जीवनलार्इ उतकृष्ट ढंगले सम्हालेकी छिन। बलिउडमा रहेका तिन खानहरूको एक अर्कासंग सम्बन्ध नराम्रो भएतापनि बरिनाको भने यी तीनै खान नायकहरूसंग राम्रो सम्बन्ध रहेको छ। यती मात्र नभएर उनको केटा साथी पनि खान नै हो। उनले जीन्दगिमा चारै खानहरूसंग राम्रो सम्बन्ध राखीरहेकी छिन्।
करीनाले यीनीहरूसंग खेलेका बलिउडका चलचित्रहरूले समेत राम्रो सफलता पाएको छ। अहिले उनको जीन्दगीमा नँया खानले प्रवेश लिने भएको छ। यी नँया खान अरू कोही नभएर बलिउडका नँया चकलेटी नायक इमरान खान हुन।
हालै इमरानले चलचित्र 'मेरे ब्रदर की दुल्हन' को छायाकंणका समय आफ्ना नायिका कैटरीना कैफ निकै भाग्यमानी रहेको बताउनका साथ, करिना कपूर उतकृष्ट रहेको बताएका थिए। यस खबर थाहा पाएपछी करिनाले पनि उनको प्रशंसा गरेकी थिर्इन। यस पछी त उनीहरूले एक अर्काको खुब प्रशंसा गर्न थालेका छन्। करीनाका अनुसार इमरान निकै राम्रो छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out