प्रेमिकालाई पछ्याउँदै अमेरिकामा पवनकली

काठमाडौं । कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम पवनकलीकी सञ्चालिका मम्पी घोष अमेरिका भासिएकी छिन् । उनी आफ्नो प्रेमिकालाई पछ्याउँदै अमेरिका पुगेकी हुन ।
एक पटक अमेरिका गएर फकेएपछि कान्तिपुर टेलिभिजनमा राजीनामा पत्र बुझाएकी घोषले पक्रिया मिलाएर पुन अमेरिका फर्केको कान्तिपुर स्रोतको दाबी छ ।
यता कान्तिपुर टेलिभिजनले भने दर्शकहरुलाई झुक्याउँदै पुराना पवनकली दोहोराउँदै आएको छ । यससागै कान्तिपुरले पवनकलीको देस्रो सञ्चालिका पनि गुमाएको छ ।
 यसअघि पवनकलीकी संस्थापीका लुनिभा तुलाधर र दोस्रो सञ्चालिका तारा कडेँल दुबै विदेश पलायन भइसकेका छन् । नेपालमा यसरी कलाकारहरु विदेशिने चलन बढ्दै गएको छ ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out