हलीवुड चलचित्रमा गर्मागर्म दृष्य दिने

बलिउडका कामूक नायिका बिपाशा बासुले हालै एक हलिउड चलचित्रको अनुवन्ध स्विकारेकी छिन्। सिंगुलेरिटी नामको यस चलचित्रमा उनका नायक जोश हार्टनेट हुनेछ। यस चलचित्रमा बिपासाले आफ्ना सह अभिनेताहरूसंग कैयन अन्तरंग दृष्यहरू तथा चुम्मनका दृष्यहरू समेत दिने भएकी छिन्।
बिपाशाका अनुसार उनलार्इ यस्ता दृष्यहरू दिन कुनै आपत्ती छैन, बलिउडका चलचित्रहरूमा समय समयमा उनले यस्ता दृष्यहरू दिर्इ सकेको हुनाले हलिउडमा पनि यस्ता दृष्यहरू दिन पछी नहट्ने समेत उनले बतार्इन। उनले बलिउडको चलचित्र 'बचन ऐ हसीनो' मा रणबीर संग तथा 'जिस्म' मा जन अब्राहमसंग निकै अन्तरंग दृश्यहरू दिएकी थिर्इन।
सिंगुलेरिटी एक प्रेम कथामा आधारित चलचित्र हुनेछ, यसमा एक भारतीय बडीगार्डको ब्रिटिश सैनिक संग प्रेम हुन पुग्छ। बिपाशाका अनुसार उनको पहिलो हलीउड चलचित्र भएकोले उनी अली नर्वस छिन, तर जोश हार्नेट जस्तो गरम अभिनेता संग काम गर्न उनी निकै उत्साहित छिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out