रेजिनाको हाईस्पिड स्कुटी

केही नेपाली नायक नायिका पनि कारमा सरर हुँइकिन्छन् तर धेरैको यात्रा भने मोटरसाइकल र स्कुटीमा हुन्छ । यस्तोमा चल्तिकी नायिका रेजिना उप्रेती के चढ्लिन् धेरैको जिज्ञासा हुन सक्छ ? अब मनमा जिज्ञासा नराख्नुस्, किनभने रेजिना हुँइकिन्छिन्, हाइस्पिड स्कुटीमा ।
तर रेजिना चढ्ने स्कुटी लरतरो स्कुटी भने होइन्, उनी चढि्छन काइनेटिक व्लेज । जुन २५० सिसिको स्कुटी त हो नै, यसको स्पिड पनि लरतरो छैन् । स्कुटीमै लेखिएको छ, फ्लो मि इफ यु क्यान अर्थात सक्छौ भने मलाई पछ्याउ । यही ह्याङ हुन सक्छ रेजिना पनि स्कुटी हुँइक्याउँछिन्, मलाई समात तिमी सक्छौ भने, भन्ने शैलीमा ।
सुटिङ्ग बाहेक अन्य समयमा रेजिना जहाँ जान्छिन आफ्नो बा २८ प ६३७० नम्बरको स्कुटी लिएर जान्छिन् । व्यस्त सडकमा द्रुत गतिमा स्कुटी चलाई रहेको बेला यदि उनलाई कसलै जित्न खोज्छ भने उनको स्कुटीको एक्सीलेटर पनि त्यति नै धेरै बटारिने गर्दछ । हावाको तालमा बाइक चलाउने रेजिनाको त्यस्तो किसिमको बाईक चलाईले कुनै पनि बेला दुर्घटना नहोला भन्न सकिन्न । रेजिनाजी अहिल्यै होस गरौं, दुर्घटना पछि होस गरेर हुँदैन क्यारे ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out