आमा भन्दा जेठी प्रेमिका

बिश्व प्रसिध्द पप गायिका मैडोनाको नँया प्रेमी ब्राहिम जायबतले पहिलो पटक आमालार्इ आफ्नो प्रमिकाको बारेमा बताउदाँ उनका आमा अच्चमित भएकी थिर्इन। हुन पनि आफ्नो २४ वर्षिय छोराले आफु भन्दा ८ बर्ष जेठी आर्इमार्इ उनको प्रेमिका भएको बताएपछी जो सुकै पनि अच्चमित त हुने नै भयो।

यस कूरालार्इ सुनेर ब्राहिम जायबतको ४४ वर्षीय आमा पैट्रिशियाले उनलार्इ भने, तिमी सधै आफ्नो भन्दा बढी उमेर झै व्यवहार गर्छो। शुरूमा त उनका आमाले उक्त केटी ब्राहिम जायबत भन्दा ८ बर्ष जेठी भएको सोचेकी थिर्इन तर जब उनलार्इ उक्त केटी ब्राहिम जायबत भन्दा नभर्इ आफु भन्दा ८ वर्ष जेठी भएको थाहाँ पाएपछी एकछिन त अक्कमक्क समेत परेकी थिर्इन। ब्राहिम तथा मैडोनाको भेट सेप्टम्बर महिनामा मैडोनाको नयाँ डिपार्टमैंटल स्टोरको उद्घाटनका बेला भएको थियो। त्यही समय यी दुर्इ एक अर्कासंग पहिलो नजरको प्रेममा बाधिएका थिए।
हालै यीनीहरूको लंदन यात्राका समय मानिसहरूले यीनीहरूलार्इ एक नाइटक्लबमा चुम्मन लिर्इरहेको देखेका थिए। तर एकातीर ब्राहिमलार्इ राम्ररी अंग्रेजी बोल्न नआउने तथा अर्कातीर मैडोनालार्इ फ्रेंच बोल्नै आउदैन। यस अलावा मैडोना प्रेमी बदल्न मसुहर भएकोले यीनीहरूको प्रेम लामो समयसम्म नरहने देखिन्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out