बारबरा प्रमोटमा नआउने

मेक्सिकन ब्यूटी बारबरा मोरी आफ्नो आगामी स्पेनिस फिल्म 'माइ ब्रदस्र वाइफ'लाई भारतमा प्रमोट गर्ने पक्षमा छैनन् । बारबराले यसो गर्नुको पछाडि अन्य कुनै कारण छैन ऋतिक रोशनले यसो नगर्न बारबरालाई सुझाएका हुन् ।


बारबराको यो फिल्म आगामी नोभेम्बर १९ मा रिलिज हुँदैछ । सोही दिन ऋतिक रोशन स्टारर 'गुजारिस' पनि रिलिज हुँदैछ । यदि बारबराले आफ्नो फिल्मलाई भारतमा प्रचार गरे सारा दर्शकको ध्यान त्यता जाने भएकाले ऋतिकले त्यसो नगर्न दबाब दिँदै आएका थिए ।


यसकारण ऋतिकले बारबरालाई फिल्म भारतमा प्रमोट नगर्न भन्दै यहाँसमेत नआउन सल्लाह दिए । ऋतिकको आग्रहमा बारबराले कुनै गाह्रो मानिनन् र तत्काल प्रोड्युसरलाई सम्पर्क गरि आफू त्यहाँ आउन लागेको जानकारी दिइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out