दीपिका रणबीरलाई कण्डम दिन आतुर

बलिउडकी कुनै एक अभिनेत्रीले आफूलाई मन पर्ने मान्छेलाई कण्डम उपहार दिन इच्छा राख्छिन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, यो इच्छा राख्ने अभिनेत्रीले फिल्मको रिलमा होइन । उनले मन पराएको अभिनेता रणवीर कपुरलाई कण्डम उपहार दिन चाहन्छिन् । रणबीरसँग सम्बन्ध विगि्रएपछि आक्रोशित अभिनेत्री दीपिका पादुकोणले रणबीरलाई कण्डम उपहार दिन खोजिकी हुन् । पछिल्लो समय रणबीरसँग सम्बन्ध विगि्रएपछि दीपिकाले उनलाई देख्नेवित्तिकै रिसले चुर हुने गर्छिन् । हुन त, आफूलाई मन पर्ने मान्छेलाई कसैले चोरि दिंदा, आफू भन्दा टाढा बनाउँदा पक्कै पनि सबैलाई रिस उठ्छ नै । यो मानवीय स्वभाव पनि हो । किन कि मानिस आफूलाई मन पराउनु मान्छे आफूसँगै रहोस् । आफ्नै नजिक सँधै भरि बसोस् । माया दर्शाई रहोस् भन्ने चाहना राख्छन् । दीपिकालाई पनि यस्तै भएको हुन सक्छ । रणबीरलाई देख्ने वित्तिकै दीपिकालाई कहाँ रिस पोखौं हुन्छ रे आज-भोलि ।
करण जौहरले आयोजना गरेको एक ‘शो’ मा करणले रणबीरलाई मौका मिले के उपहार दिन चाहन्छौ भन्ने दीपिकासँग राखेको जिज्ञासमा उनले रणबीरलाई कण्डमको प्याक उपहार दिन चाहन्छु भन्ने जवाफ फर्काएकी हुन् । कटरीनाको बारेमा जिज्ञास राख्दा दीपिकाले कटरीनाले आफ्नो पासपोर्ट देखाउनु पर्ने बताइन् । उनी चाहन्छिन् कि कटरीनका वास्तविक उमेर । दीपिका रणबीरसँग सम्बन्ध विग्रनुका मुख्य कारण कटरीना ठान्छिन् । दीपिका मौका पाउनेसाथ कटरीना र रणबीरको बारेमा टिका टिप्पणी गर्न चाहन्छिन् आज-भोलि ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out