हलिउडबाट बिग बोस छिर्दै पामेला एन्डरसन

मुम्बई, कात्तिक २७ - लोकप्रिय 'रियालिटी सो' बिग बोसमा चर्चित हलिउड अभिनेत्री पामेला एन्डरसन आउने भएकी छिन्। आगामी साता उनी बिग बोसको घर छिर्ने बताइएको छ। 'पामेला अमेरिकाबाट यहाँका लागि सोमबार आइपुग्दैछिन्। अर्को साता उनी बिग बोसको घरमा प्रवेश गर्नेछिन्,' कलर्स टेलिभिजनका प्रवक्ताले भने।

बिग बोस बेलायती रियालिटी सो बिग ब्रदरको भारतीय संस्करण हो। यसमा सेलिव्रेटीहरुलाई एउटा घरमा राखिन्छ र उनीहरुको गतिविधि पूरै क्यामरामा कैद गरिन्छ।
पामेला विशेषत हलिउड अभिनेत्री,टेलिभिजन प्रस्तोता, अधिकारकर्मी हुन्। त्यो भन्दा पनि धेरैले उनलाई 'सेक्स सिम्बोल'का रुपमा चिन्छन्। उनका सेक्स भिडियोहरु पटक पटक सार्वजनिक भएका छन्। हलिउडकी सेक्स सिम्बोललाई भारतीय दर्शकले कति रुचाउँछन् भन्ने हेर्न बाँकी छ। - एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out