फेसबुकमा ८० प्रतिशत झूठो !

पछिल्लो समय के युवा के पाका, इन्टरनेटमा बस्ने वित्तिकै सबैभन्दा पहिला इन्टरनेट एक्सप्लोररमा डब्लूडब्लूडब्लू डट फेसबुक डटकम टाईपका लागि हातका औंलाहरु लालायित हुन्छन् । फेसबुक ओपन भएपछि बल्ल आफूलाई आवश्यक अन्य साईड खोल्न थालिन्छ । यो मानिसको दिन चर्या जस्तै भइसकेको छ, इन्टरनेटको पहुँच भएका व्यक्तिहरुका लागि । अफिस होस् अर्थात साइबर । फुर्सद हुने वित्तिकै हेर्ने साइड भएको छ अहिले । यदी तपाई पनि फेसबुक र टिव्टरमा परिचित तथा अपरिचत मित्रसँग च्याट गर्दै हुनुहुन्छ भने होशियार रहनु होला । च्याटमा गरिएका कुरालाई विश्वास मान्नुभयो भने तपाईले धोका पाउने सम्भावना बढी हुने छ । किनकी, बि्रटेनमा हालै गरिएको एक सर्वेक्षणले टिव्टर तथा फेसबुकमा च्याट गर्ने व्यक्तिमध्ये २० प्रतिशतले मात्र साँचो कुरा बोल्ने गरेको पाइएको छ । उक्त सर्वेक्षण २ हजार व्यक्तिमा गरिएको थियो ।
फेसबुक तथा टिव्टर नेटवर्किङमा झूठो बोल्न मानिसहरु कुनै संकोच मान्दैनन् । अप्टिमम् रिसर्चले गरेको सर्वेक्षणमा आमने सामने भएर बोलेको कुरा भन्दा टिव्टर र फेसबुकमार्फत कुरा गर्दा ढाँट्ने गरेको पाइएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out