एक्कासि बसमा छैन यो मन

काठमाडौं/ मोफसलको प्रदर्शनपछि रिमेश अधिकारीले निर्माण गरेको फिल्म बसमा छैन यो मन शुक्रबारदेखि राजधानीका दर्जन बढी हलमा प्रदर्शन हुँदै छ ।
युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको यस फिल्मको विराज भट्ट र करिश्मा मानन्धरको शीर्ष गीत चर्चामा छ । निर्माता रिमेशका अनुसार मोफसलका दर्शकले उनको फिल्मको कथा, नृत्य, गीत तथा एक्सन दर्शकनले निकै मनपराए । राजधानीमा प्रदर्शनका लागि पालो कुरेको बसमा छैन यो मन एक्कासि लाग्ने भएपछि निर्माता रिमेशको दौडधुप बढेको छ । तिहारको अवसरमा राजधानीका हल पाएको आफ्नो फिल्मले दर्शकको मन जित्ने दाबी उनको छ ।
विराज भट्ट, करिश्मा मानन्धर, राजबल्लभ कोइराला, मुकेश आचार्य तथा नन्दिता केसी प्रमुख भूमिकामा रहेको यस फिल्ममा करिश्माले लामो समयको अन्तरालपछि अभिनय गरेकी हुन् । रामराजा दाहालको निर्देशनमा बनेको बसमा छैन यो मनका संगीतकार विनोद खुम्बू हुन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out