सामाजिक सञ्जाल साइट र सेक्स

एउटा ताजा सर्वेक्षणका अनुसार अधिकांश बेलायती नागरिक सामाजिक सञ्जाल साइटहरुको उपयोग आफ्नो सेक्स साथी खोज्नका लागि गर्दछन् । २००० जनामा गरिएको यो सर्वेका क्रममा करिब २२० जनाले स्वीकार गरे कि उनीहरुले कुनै न कुनै फेसबुक साथीसँग यौन सम्बन्ध कायम गरेका थिए ।
यो सर्वेका अनुसार गत वर्षको तुलनामा यो वर्ष करिब ११ प्रतिशत बेलायती नागरिकले फेसबुक मित्रसँग यौन सम्बन्ध कायम गरेका थिए। ५ प्रतिशत व्यक्तिले भने फेसबुक मित्रलाई अश्लील सन्देश पठाएको स्वीकार गरेका थिए । साथै ३५ प्रतिशत बेलायती नागरिकले आफ्नो ‘अन्तरङ्ग’ तस्वीर पोष्ट गरेका थिए।
युकेटीभीको च्यानल रियलको एउटा शो सेक्स रेहेबका लागि यो सर्वे गरिएको थियो । यो सर्वेबाट यो पनि स्पष्ट भएको छ कि करिब आधा बेलायती नागरिक फेसबुकको प्रयोगव सेक्ससम्बन्धी सन्देश पठाउछन् । ३३ प्रतिशत बेलायती पोर्न साइट हेर्छन् । यसमध्ये अधिकांशले स्वीकार गरेका छन् कि उनीहरुको यो गतिविधि श्रीमान वा श्रीमतिलाई थाहा हुँदैन ।
सर्वेको रोचक तथ्यअनुसार करिब १.४ करोड बेलायती नागरिकले सार्वजनिक स्थानहरुमा यौन आनन्द लिएका छन् । यसमध्ये एक तिहाई बेलायतीले सपिङ्ग स्थलमा यसको आनन्द लिएका छन् । अनुपातको दृष्टिकोणबाट एक बेलायती आफ्नो जीवनमा ६५५२ पटक यौन सम्बन्ध कायम गर्दछन् । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out