एमालेको दही चिउरे प्रवृत्तिका कारण देशमा अन्यौलता छाएको:

बर्तमान गतिरोधको अन्त्य राष्ट्रपति शासन मात्र भएको
नेपाल मजदुर किसाना पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले बहुमतको सरकार भएर पनि प्रधानमन्त्री माधवकुमार नेपालले राजनीमा दिनु नै एमालेको प्रमुख गल्ती भएको बताउनुभएको छ । मंगलबार अध्यक्ष विजुक्छेले आफ्नै निवासमा सञ्चारकरर्मीहरुसँग कुरागर्दै हालसम्म कुनै पनि बिषयमा एमालेले निश्चीत अडान नलिएका कारण राष्ट्र अहिलेको अवस्थामा पुगेको आरोप लगाउनुभयो । उहाँले नेकपा एमालेको दही चिउरे प्रवृत्तिका कारण देशमा अन्यौलता छाएको बताउनुभयो । विजुक्छे ठुला तीन दलहरुले जतिनै गोप्य बार्ता गरेपनि सहमतिमा नआउने समेत दावी गर्दै ठुला तीन दलहरुले बाहिर जे जति सहमतीको कुरा गरे पनि आफ्नै नेतृत्ववमा सरकार चाहेका कारण सहमती नभएको बताउनुभयो । बर्तमान गतिरोधको अन्त्य राष्ट्रपति शासन मात्र भएको विजुक्छेले बताउनुभयो । संविधानमै राष्ट्रपतिको शासन लागु गर्न सक्ने प्रावधान भएको समेत बताउनुभयो । राष्ट्रपतिको शासन तीन तरिकाले लागाउन सकिने बताउँदै उहाँले देशमा विदेशी आक्रमण भएमा, देशमा अशान्ति आएमा र देशेका अर्थतन्त्र डामाडोल भएमा राष्ट्रपतिय शासन लागाउन सकिने प्रवधान संबिधानमै रहेको बताउनुभयो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out