कहिले कपडा खोल्ने त कहिले कपडा नै नलगाउने, बाहिरका कपडा त लगाउँछन् तर भित्रका लगाउनै भुल्छन् ।

सेलिब्रेटीहरुले के खान्छन् ? के लगाउँछन् ? सबैको नजर हुन्छ । कलिउडका सेलिब्रेटी सडकमा आउँदा त दुई÷चार वटा क्यामरा तयार हुन्छन् भने बलिउड र हलिउडका कलाकार सडकमा आउँदा सयौं क्यामेरा सेलिब्रेटीलाई कैद गर्न तयार हुन्छन् । सेलिबे्रटीका सबै दृष्य क्यामेरामा कैद हुने भएपछि उनीहरुका राम्रा र नराम्रा पक्ष क्यामेरामा कैद हुने नै भए ।
त्यसमाथि बलिउडमा त कलाकारले नखरा पार्छन भने हलिउडकाले किन नपार्नु । हलिउडका कलाकार चर्चामा आउनका लागि कहिले कपडा खोल्ने त कहिले कपडा नै नलगाउनेसम्मका हर्कत पनि गर्छन् ।
हलिउडका सेलिब्रेटीहरु अण्डरवेयरमा मात्र देखिनु त ठूलो कुरो भएन तर कहिलेकाहीं यी कलाकारहरु बाहिरका कपडा त लगाउँछन् तर भित्रका लगाउनै भुल्छन् । त्यसमाथि बाहिरको कपडा पारदर्शी लगाएपछि सबै अङ्ग देखिने नै भए । हलिउडका केही महिला सेलिब्रेटीले आफ्नो जीवनमा यस्तै केही गल्ती गरेका छन् जसका कारण उनीहरु विना ब्रा नै क्यामेरामा कैद भएका छन् ।
 यसमध्ये एलिजाबेथ हर्ले एक हुन् । लण्डनमा आयोजना गरिएको एउटा च्यारिटी अभियानमा एलिजावेथले विना ब्रा नै कार्यक्रममा आएकी थिइन् । उन्ले लगाएको पातालो साडी भित्रबाट स्तन प्रष्ट देखिएका थिए ।
ब्रिटनी स्पेयर्स पनि ती मध्यकै एक हुन् । आफ्ना प्रेमी जासन ट्राविकसँग सार्वजनिक जीवनमा प्रकट भएकी ब्रिटनीले ब्रा विना नै टिसर्ट लगाएकी थिइन् । जुन कुरा उन्को छातीमा प्रष्टसँग देखिन्थ्यो ।
नायिका मेगान फक्स आफ्ना चलचित्र रिभेन्ज अफ द फालनको प्रिमियरका क्रममा जर्मनीमा सार्वजनिक हुँदा यस्तै अवस्थामा प्रकट भएकी थिइन् । त्यहाँ उन्ले लगाएको पातलो पहिरन माथि पानी परेपछि उन्का भित्रि अङ्गहरु पुरै देखिएका थिए ।
लागूपदार्थका दुव्र्यसनमा फसेकी लिन्डसे लोहान पनि एउटा कार्यक्रममा सहभागी हुँदा विना ब्रा नै भेटिएकी थिइन् । उन्ले लगाएको कालो टिसर्ट यती पारदर्शी थियो कि भित्रका अङ्गहरु पुरै देखिएका थिए ।
 त्यसो त नायिका प्यारिस हिल्टनलाई पनि कालो टिसर्टमा विना ब्रा नै भेटिएको थियो । घरबाट निस्केर गाडी चढ्दै गर्दा क्यामेराले प्यारिसलाई फेला पारेका थिए । कालो ड्रेसबाट प्यारिसका स्तनका मुन्टा पुरै देखिएका थिए ।
हालै हलिउडबाट बलिउडका विग बोसमा सहभागी हुन आएकी पामेला एन्डरशनलाई त स्तन देखाउँदैमा मजा आउँछ । उन्ले विना ब्रा नै दर्जनौं पटक फोटो सुट गरेकी छन् । उन्ले आफ्ना स्तन आर्कषक बनाउन मात्रै दर्जनौं पटक स्तनको सर्जरी पनि गराइसकेकी छन् । पामेला पनि यस्तै सार्वजनिक जीवनमा विना ब्रा नै पटक पटक फेला परेकी छन् ।
पामेला मात्रै होइन्, खेलाडी डेभिड बेकह्यामकी श्रीमती तथा मोडल भिक्टोरिया बेकह्याम पनि ब्रा विना नै सडकमा फेला परेकी थिइन् । त्यसो त सराहा जेसिका पार्कर, क्यामरन डायज, जेनिफर एनिस्टनलाई पनि पटक पटक ब्रा विना नै सडकमा फेला पारिएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out