खेलाडीसँगको रोमान्समा जेसिका

लण्डन । हलिउड अभिनेतृ तथा गायिका जेसिका सिम्पसनको पहिलो विवाह त्यति सुखद रहेन । तापनि उनी वैवाहिक जीवनको आनन्दबाट रुष्ट भएकी छैनन् ।
किनकि ३० वर्षिया जेसिकाको दोस्रो विवाहका बारेमा यतिबेला हलिउडमा गाइँगुइँ हल्ला चल्न थालेको छ। जेसिका र उनका ब्वाइफ्रेण्ड एरिक जेनसनबीच चाँचै विवाह हुने हल्लालाई संचार माध्यमले निकै महत्व दिएका छन् ।
जेसिकाजस्तै उनका ब्वाइफ्रेण्ड पनि विवाहित हुन् । उनले आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गरेर जेसिकासँग घरजम गर्ने सोचाई बनाइसकेका छन् । अमेरिकी गायक निक ल्याचीसँगको दाम्पत्य जीवन सुखद नभएपछि जेसिका गत फेब्रुअरीदेखि उनीसँग अलग भएकी हुन् ।
उनका नयाँ ब्वाइफ्रेण्ड एरिक अमेरिकी फुटबल खेलाडी हुन् । एजेन्सी
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out