महिलाहरू बहाना गरेर यौनसम्पर्कलाई किन टार्ने गर्छन्

कतिपय महिलाले टाउको दुखेको त कतिपयले थकाइ लागेको बहाना गरेर यौनसम्पर्कलाई टार्ने गरेका हुन्छन् । महिलाहरू त्यस्तो व्यवहार किन गर्छन् भनेर वैज्ञानिकहरूले अनुसन्धान गरी नयाँ तथ्य सार्वजनिक गरेका छन् । उनीहरूका  अनुसार यौनचाहना कम हुने महिला तथा यौनमा सन्तुष्ट हुने महिलाको अन्य व्यवहार पनि फरक हुन्छ । अमेरिकाको वाह्ने स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले १९ जना यौनचाहना कम हुने र सामान्य यौनचाहना राख्ने महिलाहरूबीच  अनुसन्धान गरेका थिए । दुई फरक प्रवृत्ति भएका महिलाबीच अनुसन्धान गर्दा यौनचाहना कम हुने महिलाको मस्तिष्कमा कम रगत प्रवाह हुने हुँदा उनीहरूको यौनचाहना मर्दै गएको पाइएको थियो । त्यसको विपरीत यौनचाहना सामान्य  भएका महिलाहरूको मस्तिष्कमा बढी रगत प्रवाह हुनुका साथै उनीहरूलाई यौनकार्यले थप सन्तुष्टि प्रदान गरेको पाइयो ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out