करीनाले २०११ मा बिहे गर्ने

बलिउडका शिर्ष अभिनेत्रीहरूलार्इ बिहे पछी आफ्नो चलचित्र जीवनमा असर पर्ने डरले सताएकै हुन्छ। हुन पनि बलिउडका कैयन शिर्ष अभिनेत्रीहरू बिहेपछी बलिउडबाट हराएका थिए। तर एश्वर्याको सफलता पछी बलिउडका अभिनेत्रीहरू बिहेका बारेमा गम्भिरताले सोच्ने भएका छन्। यस्तै अभिनेत्री करीना कपूरले पनि आफ्नो तथा सैफ अली खानको बीचको प्रेम सम्बन्धलाइ बिवाहमा बदल्न शुर कसेकी छिन्।

हालै करीनाले आफ्नो विवाहका बारेमा आफ्नो परिवारसंग छलफल गर्न थालेकी छिन्। सैफले पनि यस सम्बन्धमा गम्भिरता पूर्वक बिचार गरेर उनलाइ साथ दिइ रहेको समेत खुलासा गरेकी छिन्। अर्का तीर करीनालार्इ बिवाहपछी बलिउडमाको आफ्नो कैरियरमा कुनै परक पर्ला जस्तो लाग्दैन।

३० वर्षीय करीनाका अनुसार उनले शन २०११ सम्ममा आफ्नो बिहे गर्ने बिचार गरेकी छिन्। उनले सैफ संग उनको बिहे अलि ढिलो हुनाको कारण सैफको व्यस्तता समेत रहेको खुलासा गरेकी छिन्।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out