दर्शकसँग नम्रताले डिनर गर्ने

काठमाडौं, कात्तिक २७ (नागरिक)- फिल्मममा खासै व्यस्त नभएकी हिरोइन नम्रता श्रेष्ठ दर्शकसँगको प्रत्यक्ष भेटघाटमा उपलब्ध हुन थालेकी छन्। नम्रता सिटी सेन्टरको क्रेजी एमुसमेन्टको एट डी सिनेमा प्रवर्द्धनका लागि काम गर्न थालेकी हुन्। सिटी सेन्टरमा देखाइने एट डी फिल्म हेर्ने दर्शकमध्येबाट छानिएका ६ जनासँग नम्रताले हरेक हप्ता डिनरका साथ भेटघाट गर्ने योजनामा उनी सहभागी भएकी छन्।

क्रेजी एमुसमेन्टले लक्की ड्रमार्फत् प्रत्येक दिन एक एक जना गरी हप्ताको ६ जना छान्ने गरेको छ।

फिल्मका दर्शक तान्न हिरोइनसँग डिनर खुवाउने क्रेजी एयुसमेन्टको यो योजना सफल होला कि नहोला त्यो हेर्न भने केही समय पर्खनु पर्नेछ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out