प्रियंकाले नकारिन् अन्तरंग दृश्य

निर्देशक विशाल भारद्वाजको निर्देशनमा निर्माणाधीन चलचित्र 'सात खून माफ’का लागि अभिनेत्री प्रियंका चोपडाले अन्तरंग दृश्य दिन अस्वीकार गरेकी छिन् । उक्त चलचित्रमा सात जना पतिका पत्नीको भूमिका निर्वाह गरेकी अभिनेत्री पि्रयंकाले अभिनेता अन्नु  कपुरसित अन्तरंग दृश्य दिन अस्वीकार गरेको स्रोतले जनाएको छ । यसअघि शाहिद कपुर, अक्षय कुमार तथा रणवीर कपुरसित अन्तरंग दृश्यमा सहज देखिएकी पि्रयंकाले आफूभन्दा धेरै सिनियर भएकाले अभिनेता अन्नु कपुरसित अन्तरंग दृश्य दिन निकै अप्ठ्यारो  हुने कारण दिएको स्रोतले बताएको छ । स्रोतका अनुसार चलचित्रमा उक्त दृश्यको विशेष महत्त्व भएकाले निर्देशक विशालले पि्रयंका र अन्नुको छुट्टाछ्ट्टै छायांकन गराएर उक्त दृश्यलाई जीवन्त बनाउने प्रयास गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out