विग्रिएकी रेजिना

एकपटक हरिवंश आचार्य विग्रिएपछि चलचित्र बनेको थियो, तँ त साह्रै विग्रिस नि बद्री, अहिले त्यही फिल्मको स्क्िवेल बनेको छ, तँ त साहै्र सप्रिस नि ब्रदी ।
चलचित्रमा बद्री सप्रिए पनि त्यही चलचित्रकी नायिका रेजिना उप्रेती भने विग्रिएकी छन् । रेजिना विगि्रनुको अर्थ पुरपुरुषसँग सम्वन्ध राखेर वा लागू औषधको दूब्यसनमा फसेर होइन उनी विग्रिएकी हुन चिनो चलचित्रको पब्लिसिटी गर्न तँ त साह्रै सप्रिस नि बद्रीको छायाँकनस्थललाई प्रयोग गरेर ।
रेजिना अहिले तँ त साह्रै सप्रिस नि बद्रीको सुटिङमा व्यस्त छन् भने सँगसँगै उनी पुस ३० गतेबाट प्रदर्शनमा आउन लागेको चिनोको पब्लिसिटीमा पनि । फिल्मको पब्लिसिटीका लागि रेजिना सबैसँग मोवाइल माग्छिन् अनि चिनो चलचित्रको गीत लैजाउ मलाई सिआरविटीमा डाउनलोड गरिदिन्छिन् ।
कसैको मोवाइलमा पैसा प्रशस्त हुन्छ, सिआरविटी डाउनलोड गर्दा खर्च हुने १२ रुपैयाँको बालमतलव पनि गर्दैन तर जो दुःखी हुन्छ उस्लाई भने यसले पिरोलो पारिरहेको छ । राम्री नायिकाले मोवाइल माग्दा नदिउँ पनि कसरी दिउँ पनि १२ रुपैयाँ चेट ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out