वोज्नियाकी नै नम्बर एक

दोहा/ कारोलिन वोज्नियाकीले विश्व महिला टेनिस खेलाडीको शीर्ष स्थानमा रहेर २०११ को सुरुवात गर्ने पक्का भएको छ । बिहीबार दोहा ओपनको फाइनलमा प|mान्सेस्का स्कियाभोनलाई ३-६, ६-१ र ६-१ ले हराएपछि वोज्नियाकीले नम्बर एक रहेर यो वर्ष अन्त्य गर्ने पक्का भएको हो 

डेनमार्ककी २० वषर्ीया सुन्दरी खेलाडी वोज्नियाकी नम्बर एक रहेर वर्षको अन्त्य गर्ने १०औँ महिला खेलाडी बन्नेछिन् भने उनी १९९७ मा मार्टिना हिंगिजपछि सो सफलता पाउने सबैभन्दा कान्छी खेलाडी पनि बन्नेछिन् । यसै महिना चोटग्रस्त सेरेना विलियम्सलाई नम्बर एकबाट विस्थापित गरेकी वोज्नियाकीले यो वर्ष अन्य महिला टेनिस खेलाडीभन्दा बढी उपाधि पनि जितिन् । उनले यो वर्ष ६ उपाधि र ६१ खेल जितिसकेकी छिन् 
'मैले बाल्यावस्थादेखि देखेको सपना पूरा हुँदै छ, खुसी लाग्यो,' वोज्नियाकीले भनिन्, 'वास्तवमै खुसी छु, यो वर्ष पाएको सफलताबाट म गर्वित छु ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out