गीत गाउँछिन हिरोइन

हलिउड डिभा किम कर्डसिएन आफ्नी चीर प्रतिद्धन्द्धी तथा मित्र पेरिस हिल्टनको कदममा अघि बढिरहेकी छिन् । किम आफ्नो छविलाई बेग्लै आयाम दिन चाहन्छिन् । रियालिटी टिभी स्टारका रुपमा सार्वजनिक छवि बनाइसकेकी किम अब गायिका बन्न चाहन्छिन् ।

किमले आफ्नो पहिलो एल्बमको रकेर्डिङ सुरु गरेकी छिन् । सप्ताहन्त उनलाई म्यानहटन स्टुडियोबाट निक्लँदै गर्दा देखापरेकी थिइन् । स्टुडियो सूत्रका अनुसार किमले त्यहाँ आफ्ना केही गीत रेकर्डिङ पनि गरेकी छिन् ।

आफ्नो एल्बममा बहुप्रशंसित संगीत निर्माता ड्रीमलाई लिएर किमले यो कुरा पुष्टि गर्न खोजेकी छिन् कि उनी आफ्नो एल्बमलाई ठूलो आयाम दिन चाहन्छिन् । ड्रीमले यसअघि विश्वप्रसिद्ध िसंगल लेडिजका मास्टर माइन्ड रहिसकेका एल्बम अम्ब्रेलासँग काम गरिसकेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out