छोरी हिरोइन बनेपनि चिन्ता छैन

ओस्कार विजेता हैली बेरीलाई आफ्नी छोरी अभिनेत्री बन्नुमा कुनै आपत्ती छैन । उनी चाहन्छिन् उनकी छोरी ठूली भएपछि आफ्नो करियरको निर्धारण गरुन भलै उनलाई आफ्नी आमाजस्तै अभिनेत्री नै किन्न बन्नु नपरोस् ?

एक इन्टरभ्यूमा हैलीले भनेकी छिन् 'आफ्नो करियरको फैसला नाहलाले आफै लिनेछिन् । यतिबेला उनको उमेर कम छ र उनको उमेर पनि यतिबेला दुई वर्ष मात्र पुगेको छ ।'

यतिबेला यी ४४ वर्षिया अभिनेत्रीले बेरी फ्रािन्सस अभिनेता ओलिविर मार्टिनेजसँग समय बिताइरहेकी छिन् । सुनिएअनुसार बेरीका पुराना मोडल मित्र ग्रेबियलसँग पनि हैलीको राम्रो सम्बन्ध छ ।

उनले भनिन् 'हामीले सम्बन्धको दुरी टाढा तुल्याएर राख्न सक्दैनौं । हामीले नाहलालाई यस दुनियाँमा ल्याउनु थियो । यसको लागि हामी एकअर्काको नजिक आयौं । नाहलाको कारणले नै हामी सँगै रहनेछौं ।' यो वर्ष हैलेको ग्रेबियलसँग ब्रेकअप भएको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out