करिना पछी कैटरिनाको पालो

बलिउड अभिनेत्री कैटरीना कैफले करीना कपूरसंग साइज़ जीरो क्वीनको उपाधी छिनेकी छिन्। सलमान खानको बीइंग हयूमन नामक चैरिटी शो का समय करीना कपूरले यस कूरालार्इ स्विकारेकी थिर्इन। जब देखी करीना कपूरले चलचित्र 'तीस मार खां' को बिज्ञापन हेरी तर देखी उनले कैटको शरिरको तारिफ गर्न शुरू गरेकी थिर्इन।
उता कैटरीनाले भने साइज़ जीरो क्वीन को उपाधी चलचित्र 'टशन' का समय देखी करीना कपूरले पाएको तथा यो सदैव उनकै रहने छ भनेर भनेकी छिन्। खबरका अनुसार कैटरिनाले चलचित्र 'तीस मार खां' का लागि आफ्नो शरिरलार्इ आकर्षक बनाउन निकै मेहनत गरेकी थिर्इन। यसबाट उनी निकै दुव्लाएकी थिर्इन। चलचित्र 'तीस मार खां' मा उनले आईटम गर्ल को भूमिका निभाएकी छिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out