विलियम र केटबीच इन्गेजमेन्टविलियम र केटबीच इन्गेजमेन्ट

बेलायती राजकुमार र केट मिड्लटन बीच इन्गेजमेन्ट भएको छ । विलियमले हिराको औंठी लगाइ दिइन् । बीबीसीका अनुसार दुवै जनाले संयुक्त रुपमा दिएको टेलीभिजन अन्तरवार्तामा विलियमले त्यो रिंग आफ्नी आमा डायनाको इन्गेजमेन्ट रिङ् भएको बताए ।

विश्वकै मिडियाका लागि मंगलबार 'हट केक' बनेको यो रोयल इन्गेजमेन्टका नायिका, राजकुमारका मंगेतर अर्थात बलायतकी भावी रानी केट राजकुमार विलियम भन्दा छ महिना जेठी छिन् ।  गत अक्टोबरमा विलियमले केन्यामा छुट्टी मनाउने क्रममा प्रस्ताव राखेका थिए ।


दुवै जना सात अघि सेन्ट अन्द्रेवेस् विश्वविद्यालयमा विद्यार्थी हुँदा भेट भएदेखि संगै छन् । उनीहरुको त्यहाँ संगै बसेका साथीहरुका अनुसार सन् २००५ को स्विस अल्पसमा स्की गर्न जाँदादेखि उनीरुबीच डेटिङ सुरु भएको हो ।

केट व्यवसायी परिकारकी जेठी सन्तान हुन् । बाबु व्यापारी हुन् भने आमा पुर्व विमान परिचारिका हुन् । एजेन्सीहरुले उनीहरु आफै बनेका व्यवसायी भएको उल्लेख गरेको छ ।

यो जोडीबीच सन् २००७ मा केही असमझदारीसमेत आएको थियो । 'त्यस बेलामा खुशी थिइन' केटले छोटकरीका भनेकी छन् । राजकुमार विलियमको विवाहको कुराले बेलायतमा तरंग नै पैदा गरेको छ । प्रधानमन्त्रीदेखि जनतासम्मले बधाइ दिएका छन् । हाम्रो पनि बधाइ यो जोडीलाई ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out