वशमा नभएको मनमा युवाको भीड

काठमाडौं/ मोफसलको प्रदर्शनपछि शुक्रबारदेखि राजधानीका हलमा प्रदर्शन भइरहेको रिमेश अधिकारी निर्मित फिल्म वशमा छैन यो मन युवा पुस्ताका दर्शकले मन पराएका छन् ।
मोफसलमा भन्दा राजधानीमा आफ्नो फिल्मले राम्रो व्यापार गरेको निर्माता रिमेशले बताएका छन् । उनका अनुसार वशमा छैन यो मन हेर्न हेर्न प्रौढभन्दा युवा पुस्ताका दर्शकको भीड लागेको छ । राजधानीका सातवटा हलमा प्रदर्शन भइरहेको यस फिल्म शुक्रबारदेखि अन्य थप हलमा समेत प्रदर्शन हुने बताइएको छ । फिल्ममा विराज भट्ट, करिश्मा मानन्धर, राजवल्लभ कोइराला, मुकेश आचार्यलगायत कलाकारले अभिनय गरेका छन् । फिल्म रामराजा दहालको निर्देशनमा बनेको हो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out