माधुरी अब सानो पर्दाको जज

मुम्बई । वर्षौंसम्म भारतीय फिल्मी दुनियाँमा दवदवा कायम गर्न सफल भारतीय अभिनेत्री माधुरी दीक्षित अब सानो पर्दामा पनि देखिने भएकी छन् । माधुरी रियालिटी शो ‘झलक दिखला जा’ को चौथो संस्करणमा जज बनेर आउने भएकी हुन् । आयोजकका अनुसार यस शो को नयाँ संस्करण यसै वर्षको अन्तिम तिर दर्शक माझ आउने छ ।
आयोजकले माधुरीको लागि लस एन्जल्समा विशेष कार्यक्रमको आयोजना गरेर मुख्य कार्यक्रम डान्सिंग विद दी स्टारको स्क्रीनिङ गरेको थियो । लस एन्जेल्समा भएको कार्यक्रमपछि माधुरीलाई ‘झलक दिखला जा’ को चौथो संस्करणमा जज बनाउने निर्णय गरिएको हो । शो को सूटिङ यसै महिनादेखि सुरु हुने सम्भावना रहेको छ । केही समय अघि मात्रै गिनीज बुक आँफ वल्र्ड रिकड्र्सले डान्सिंग विद द स्टार शो लाई टीवी जगतका सबैभन्दा सफल शो भनेको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out