बिपाशा कामुक रूपमा

बलिउडका निर्लज्ज अभिनेत्री बिपाशा बसुको लोकप्रियता मा निकै कमी आएको छ। आजकल उनलार्इ लिएर कुनै नँया चलचित्र बनाउन कुनै चलचित्र निर्माता अगाडी सरेको छैन। बिपाशाले आफ्नो लोकप्रियतामा कमी आएको महसुश गरेपछी उनले फेरी एक पटक आफुलार्इ ग्लैमरस रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेकी छिन्।


हालै उनले आक्रोश तथा लम्हें जस्ता लिकबाट बाहिरका चलचित्रहरूमा उतकृष्ट अभिनय गरेको भएतापनि उनलार्इ कसैले ध्यान दिएन। यसबाट उनले राम्रो अभिनय भन्दा बलिउडमा उत्तेजक रूपमा प्रस्तुत भएमात्र सफल हुने बुझेकी छिन्।

यस कारण उनले चाँडै नै आफ्नो पुरानो छबीमा आधारित चलचित्रमा खेल्ने भएकी छिन्। अब्बास मस्तानले इटालियन चलचित्रको रीमेक बनाउन लागेको छ जसमा बिपाशा अत्यन्त कामुक रूपमा देखा पर्ने भएकी छिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out