पामेला चिन्दिनन् सलमानलाई

हलिउड अभिनेत्री पामेला एन्डरसन मंगलबार करिब रात नौ बजे बिग बोसको घरमा प्रवेश गरिन् । उनी घरभित्र आगामी आइतबारसम्म मात्र रहनेछिन् । बुधबार प्रसारण हुने एपिसोडमा टेलिभिजन दर्शकले पामेलालाई हेर्न पाउनेछन् । ४३ वर्षिया पामेला घरमा रहन्जुलेसम्म दर्शकलाई सफा पानीको व्यवस्था गर्ने सम्बन्धी उपायहरु सिकाउनेछिन् ।

पामेलाले एक अभियान चलाइरहेकी छन् ताकि गरिब र अभावग्रस्त मानिसहरुलाई सफा र स्वच्छ पिउने पानी उपलब्ध गराउन सकियोस् । बिग बोसको घरमा पामेलाले एक जल शुद्धिकरण यन्त्र पनि लिएर पसेकी छिन् । दर्शकलाई पामेलाले यो कुरा देखाउनेछिन् ।

आफूले केही हिन्दी फिल्म पनि हेरेको कुरा पामेलाले बताइन् । तर सलमान खानको बारेमा उनी केही जान्दिनन् । आइतबार राती घरबाट बाहिरिएपछि उनले सलमान खानलाई पहिलोपटक भेट्नेछिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out