दीपिकाले रणबीरलार्इ निरोध दिन चाहान्छिन्!

दीपिका पादुकोण तथा रणबीर कपूरको बिछोड पछी दिपिकाको सम्बन्ध सिद्धार्थ माल्यासंग जोडिएको छ। तर समय समयमा उनी आफ्नो पुरानो प्रेमीलार्इ रिस पोख्न भने बिर्सेकी छैनन। खबर का अनुसार करण जौहरको कार्यक्रम 'कॉफ़ी विथ करण' मा जब दीपिकालार्इ करणले मौका पाएमा तिमीले रणबीरलार्इ के उपाहर दिन चाहान्छौ भनेर प्रश्न गर्दा उनले निरोध उपाहार दिन चाहेको जवाफ दिएकी छिन्।
उता उनलार्इ करणले कैटरीनाका बारेमा प्रश्न गर्दा उनले कैटलार्इ कैटको पासपोर्ट हेर्न बताएकी थिर्इन। यसबाट उनले कैटलार्इ उनको उमेरका बारेमा सम्झाउन खोजेको थियो।
यसबाट दीपिकालार्इ रणबीरसंगको बिछोडले निकै चोट पुर्याएको तथा उनले अहिले सम्म सो कूरा भुल्न नसकेको समेत देखियो। यसै कार्यक्रममा उनले घुमाउरो पाराले यसका लागि कैटरीना पनि दोषी रहेको बताउन खोजेको देखिन्थ्यो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out