सलमान र कटरीना एकै साथ

कटरीनाको जन्मदिनको पार्टीबाट चिसिएको सलमान खान र कटरीनाको सम्बन्ध फेरि सुमधुर बनेको छ । बलिउडमा कुनै समय प्रेम जोडीको रुपमा चर्चामा आएका यी दुई जोडी अबसँगै हुने भएका छन् । सलमान र कटरीना रियल लाइफमा होइन, बन्दै गरेको फिल्ममासँगै हुने भएका हुन् । उनीहरु दुवै जनालाई एकैसाथ हुने मौका फराह खानले आफ्नो बन्दै गरेको फिल्म ‘तीस मार खाँ’ मा मिलेको हो ।
उक्त फिल्ममा सलमान एउटा गीतमा मात्र देखिने भएका छन् भने मुख्य भूमिका कटरीना र अक्षय कुमारको रहने छ । फराहाले कटरीना, सलमान र अक्षय एकै साथ नृत्य गरेको गीतले सबैको मन बहलाउने दावी गरेकी छिन् । यस गीतमा सलमान सल्लु भाईको रुपमा देखिने छन् भने कटरीना पाकीजाको मीना कुमारीको रुपमा देखिने छिन् ।
फराहा खानले मुम्वइमा हालै गरेको एक पत्रकार सम्मेलनमा आफ्नो आगामी फिल्मले बलिउडमा तहल्का मच्चाउने दावी गरेकी छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out