सैनिक 'श्रीमान'को लिङ्ग काटी प्रहरीसमक्ष आत्मसमर्पण

बद्रीकुमार न्यौपाने, काठमाडौं, कात्तिक १५- आफ्नो श्रीमान बताउने एक पुरुषको लिङ्ग काटी एक युवतीले प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छिन्। महानगरीय प्रहरीका अनुसार बारा हरैया १ रामनगर घर भई हाल काठमाडौं सितापाइला बस्ने २६ वर्षीया प्रिती सुन्दरी चौधरीले  जितेन्द्र प्रसाद चौधरीलाई आइतबार दिँउसो डेरा मै घाँटी र खुट्टामा सलले बाँधी चक्कुले लिङ्ग काटी घाइते बनाई आगो लगाइदिएर प्रहरीको सम्पर्कमा पुगेकी थिइन्।
प्रहरीले प्रीतिलाई नियन्त्रणमा लिई घाइतेलाई वीरेन्द्र सैनिक अस्पताल छाउनी पुर्‍याएको थियो।

घाइते चौधरी नेपाली सेनाको छाउनीस्थित महावीर गणमा नायक पदमा कार्यरत छन्।


पीडित चौधरीले आफ्नो लिङ्ग काट्ने प्रीति सुन्दरी चौधरी आफ्नी श्रीमतीको दिदी रहेको बताएका छन् भने प्रीतिले चाहिँ आफूल उनकी कान्छी श्रीमती रहेको दाबी गरेकी छिन्।

आगलागीबाट सो कोठाको टिभी, टेवुल, झ्याल र ढोका तथा अन्य लत्ता कपडासमेत पूर्ण रुपमा जलेको महानगरीय प्रहरीले जनाएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out