बेलायतकी महारानी फेसबुक सञ्जालमा

लन्डन, कात्तिक २१ - फेसबुक प्रयोग गर्ने पछिल्लो सेलिब्रेटी बनेकी छिन बेलायतकी महारानी एलिजावेथ। बीबीसीका अनुसार ब्रिटिस मोनार्की पेज संचालनसँगै उनको फेसबुक जेनेरेसनमा प्रवेश भएको हो। मोनार्की पेज व्यक्तिगत प्रोफाइल पेज हो जसमा भिजिटरले गएर लाइक गर्न सक्छन र त्यहाँका अपडेटेड समाचार न्युजफिडका रुपमा लिन सक्छन्।
यसमा हरेक दिनमा राजपरिवाका गतिविधिहरु अपडेट हुने गर्छ। राजपरिवारको संलग्नताहरु र अन्य गतिविधिहरु यसमा समेटिन्छन्।
आफ्ना नतिहरुसँग इमेलगर्ने क्रममा एलिजावेथ इन्टरनेटसँग जोडिन पुगेकी हुन्। उनको फेसबुक पेजले गत वर्ष खोलिएको फ्लिकर एकाउन्टलाई फलो गरेको छ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out