मिस वर्ल्ड अलेक्जेड्रीयाको नग्न तस्वीर विवाद

मिस वर्ल्ड २०१० को कथित नाङ्गो तस्वीरका कारण उनी विवादको घेरामा परेकी छन् । केही टेब्लोइड अखबारहरुमा मिस वर्ल्ड २०१० अलेक्जेड्रीया मिल्सको नाङ्गो तस्वीर प्रकाशन भएपछि यो विवाद सुरु भएको हो ।

यसप्रकारको विवादहरुको सामना गर्ने उनी प्रथम सेलिब्रेटी भने होइनन्। यसअघि पनि हैली विलियम्स, वेनिसा हैजेंज आदि यसप्रकारको विवादमा फसिसकेका छन्।

यद्यपि अलेक्जेड्रीयाले उक्त तस्वीर आफ्नो ब्वाइफ्रेण्डका लागि खिचाइएको बताइन्छ। र विषय उनले मिस वर्ल्ड प्रतियोगितामा भाग लिनु अघिको हो। मिस वर्ल्डको नियमअनुसार नग्न फोटोग्राफी गराउन प्रतिबन्ध छ। एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out