जिरो फिगरमा अरुणिमा

बलिउडमा करिना कपुरले आफ्नो जिरो फिगर छोडेपछि कैटि्रना कैफले जिरो फिगर बनाउँदैछिन्, तर नेपालमा भने सबै हिरोइनलाई जिरो फिगर बन्नुछ । यस पहिले शुभेच्छा थापा जिरो फिगरमा जान लालयित भएकी थिइन्, त्यसपछि मोटी सौजन्य सुब्बाले पनि आफूलाई जिरो फिगरमा लैजाने अभियानमा काम गरिन् ।
अब यो दौडमा चल्तिकी नायिका अरुणिमा लम्साल उत्रिएकी छन् । आफूले दिएका किस सिन चल्ने लेखेको दीपशिखा नचलेपछि अरुणिमालाई जिरो फिगरमा आएर सेक्सी रुप देखाउने भूत चढेको छ । त्यसैले त उन्ले दशैंमा खसीको मासु खाइनन्, चिल्लो पिरोबाट बचिन्, डाइटिङमा बसिन् । तर दशैं न हो मन कसरी मान्छ ।
 खसीको मासु नभएपछि उनले कुखुराको मासु खान खोजिन तर कहाँ पाइन्थ्यो र त्यस्तो मासु ? तर दशैं सकिए पछि अहिले काठमाडौंमा कुखुराको मासुको मोल घटेको छ । खसीको मासु नखाने अरुणिमाको डाइटिङले उनी जिरो फिगरमा नआए पनि पैसा भने बच्ने भएको छ । जय होस् अरुणिमाको । तस्विरः साइबरसंसार

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out