विहे गरे विवेकले

बलिउड अभिनेता विवेक ओवरोयले आज प्रियंका अल्वासँग लगनगाँठो कसेका छन् । बैग्लोरको अल्वा रेसिडेन्सीमा भएको भव्य विहेमा बलिउड स्टारहरुको जमघट थियो । पंजाबी विवेक र बैंग्लोरको बंट समाजकी प्रियंकाले मागी विहे गरेका हुन् । दुवैको धर्मको रितिरिवाज अनुसार विहे गरिएको हो । बैंग्लोरस्थित प्रियंकाको घरलाई विहेका लागि दुलहीजस्तै सजाइएको थियो ।
दुवैका आफन्त लामो समयदेखि विहेमा जुटिरहेका थिए । शुक्रवार दिउँसो विवेकले प्रियंकाको सिउँदोमा सिन्दुर भर्दै पवित्र अग्निकुण्डमा सात फन्को घुमे । विहेपूर्व संगीत र मेहेन्दीको उल्लास मनाइएको थियो त्यहाँ । विहेमा विवेकले तरुण तहलियानीले डिजाइन गरेको शेरवानी पहिरिएका थिए भने प्रियंकाले पंजावी लहंगा ।
विहेपछि मुम्बइमा भब्य भोजको आयोजना गर्दैछन् विवेक दम्पत्तीले । विवेकको विहेमा बलिउड स्टारसहित भारतीय राजनीतिक हस्तीहरु पनि सहभागि भएको खबर एजेन्सीहरुले प्रसार गरेका छन् । हाम्रो तर्फबाट विवेक र प्रियंकालाई दाम्पत्य जीवनको शुभकामना ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out