हमाललाई आउन्न तीन पत्ती

राजेश हमाललाई जुवातासमा रहर छैन र उनले कहिल्यै तास खेल्नमा रुची देखाएनन् । जबकी राजबल्लभ कोइराला चलचित्रको छायांकनबाट फुस्रद पाउन साथ युनिटसंग तास खेलेर समय व्यतित गर्न रुचाउँछन् । तास खेल्नु समय व्यतित गर्नका लागि हो भन्ने उनको भनाइ छ । पछिल्लो पुस्ताका नायक अयुब केसी तासको फलास खेलका सौखिन हुन् । उनी म्यारिज खेल्न रुचाउन्नन् । प्रायः म्यारिज खेल्दा हार्ने र फलास खेल्दा जित्ने गरेकाले उनलाई फलास भन्दा म्यारिज नै मनपर्छ । नायक आयुष रिजाल कुर्नै बेला तासको राम्रो खेलाडी भए पनि तास खेल्नु समय खेर फाल्नु हो जस्तो लागेर अचेल तास खेल्न छाडेको बताउँछन् ।
सिनेमाको छायांकनका बेला फुस्रद भएपछि प्रायः निर्देशक निर्माता कलाकार तथा प्राविधिकहरु ुएक-एक हात िभंडनेु भन्दै तास खेल्न जुट्छन् । शुटिङ्ग गर्दा गर्दै बत्ति गयो वा सेट चेाज गरिदैंछ भने त्यसरी तास खेल्न सबै रुचाउँछन् । नेपाली सिनेमामा महानायकको उपाधि पाएका राजेश हमालले तासका बारेमा सोधिएको एक जिज्ञासामा भनेका छन् - म जुवातास कहिल्यै खेल्दिनँ र अरुले खेलेको पनि मन पर्दैन । मलाई तीन पत्ती फलासको नामबाहेक अरु खेलको नाम पनि थाहा छैन ।  
सिनेमा क्षेत्रका धेरैलाई यसबारे थाहा छ तर उनी संलग्न शुटिङ्मा अरु सबै तास खेल्न थालेपछि महानायक हमाल एउटा कुनामा गएर पुस्तक अध्ययन गर्न थाल्छन् ।  

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out