मेगा मोडल २ का प्रतिस्पर्धीहरू (फोटो फिचर)


विहीबार आर्मि अफिसर्स क्लबमा आयोजित दोस्रो मेगा मोडलको फाइनलमा रस्मीता महर्जनले उपाधी जितिन् । उनले उपाधीसँगै ३० हजार नगद, स्कटुर, मोबाइल र विभिन्न उपहार पाएकी छिन् ।
फस्ट रनरअप प्रकृति श्रेष्ठ भइन् । उनले २५ हजार नगद, मोबाइल र उपहार पाएकी छिन् । सेकेन्ड रनरअप प्रकृति गुरुङले २० हजार नगद, मोबाइल र विभिन्न उपहार पाएकी छन् ।

३० प्रतियोगीबीच विभिन्न चरणमा भएको प्रतिस्पर्धाको आधारमा विहीबार टप सिक्सले अन्तिम सहभागिता जनाएका थिए । पहिलो मेगा मोडल स्वस्तीका राजभण्डारीले कार्यक्रममा विदाई मन्तब्य दिएकी थिइन् ।
दोस्रो मेगा मोडलकी विजेता रस्मीता महर्जन स्कुटरको साथ । तस्विर : दिपेश कार्की /अनलाइन खबर

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out