एशियाका हटमा भारतीयको दवदवा (फोटो फिचर सहित)

हालै एशियाका उत्कृष्ट सुन्दरीहरुको सूची सार्वजनिक भएको छ । यो सूची भारतीय पत्रिकाले सार्वजनिक गरेको थियो, यसैले यो सूचीमा भारतका नायिका र मोडलहरुको बाक्लै उपस्थिति छ । यो सूचीको १ नम्वरमा छन्, कैट्रिना कैफ । बल्ल २५ वर्ष पुगेकी कैटि्रना ४२ वर्षका सलमान खानकी प्रेमिका हुन् ।
बेलायतमा जन्मेकी र भारतमा अभिनय गर्न आएकी कैटि्रनाले सुरुमा ‘बुम’ चलचित्रमा अभिनय गरेकी थिइन्, जहाँ उन्ले राम्रैसाग अङ्ग प्रदर्शन गरे पनि उनी भने कमै चर्चामा थिइन् ।
 पछिल्ला वर्षहरुमा कैट्रिना एशियाका सेक्सी सुन्दरीमा पर्न पनि थालेकी छन् भने बलिउडकी रानी पनि बनेकी छन् । सेक्सी एशियाली महिलाको सूचीको दोस्रो नम्वरमा छन् प्रियङ्का चोपडा । मिस वल्र्ड प्रियङ्का अहिले बलिउडमा सबैभन्दा कमाउ नायिका हुन् । सन् २००८ को सूचीमा प्रियङ्का चौथो नम्वरमा थिइन् भने उनी अहिले दोस्रो नम्वरमा आउन सफल भएकी छन् ।
 एशियाका सेक्सी महिलाको सूचीमा बलिउड नायिका विपशा बासु छैटौं नम्वरमा छन् भने लारा दत्ता सातौं, एश्वर्या राय आठौं र दिपिका पादुकोणे दशौं नम्वरमा छन् । सूचीको नवौं नम्वरमा पाकिस्तानकी मोडल हुँदै नायिका बनेकी मेहिस हयात छन् । हयात पाकिस्तानमा सबैभन्दा रुचाइएकी र सबैले चिन्ने नायिका मध्येकी एक हुन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out