बिध्या बालन एफएचएमको आवरणमा

"एफएचएमको आवरणमा सारी लगाएर देखा परेकी बिध्या पहिलो नायिका"
अभिनेत्री बिध्या बालन लाइफ स्टाइल मैगज़ीन एफएचएमको नवम्ब अंकको बाहिरी आवरणमा देखापर्ने भएकी छिन्। यस पत्रिकाले आफ्नो तेस्रो बर्ष पुगेको अवसरमा अभिनेत्री बिध्या बालनलार्इ पत्रिकाको बाहिरी आवरणमा छापेको छ।
बाहिरी आवरणमा बिध्या आफ्नो सरल रूपरंगबाट बाहिरिएर निकै कामोतेजक तथा आकर्षक रूपमा देखिएकी छिन्। सारी लगाएकी बिध्याले यसमा आफ्नो शरिरको पछाडीको अंग खुला राखेकी छिन्। यस भन्दा अगाडी पनि बलिउडका कैयन अभिनेत्रीहरू यस पत्रिकाको बाहिरी आवरणमा देखा परिसकेको भएतापनि सारी लगाएर देखा परेकी बिध्या पहिलो नायिका भएकी छिन्।
एका तीर बिध्याले सारी लगाएर कामुक देखिन मन पराएकी तथा अर्का तीर पत्रिकाले बिकनीमा मात्र नायिकाहरूलार्इ बाहिरी आवरणमा राख्ने चलनबाट पृथकहुन खोजेबाट उनको सारीमा खिचिएको चित्र पत्रिकाको बाहिरी आवरणमा छापिएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out