बेकह्याम दम्पत्तीको महंगो माग

सेलिव्रेटी कपल डेभिड र भिक्टोरिया वेकह्यामले मेलर्वोन कप होसे्रज रेसमा भाग लिन १० लाख डलर माग गरेका छन् । आगामी नोभेम्बरमा डेभिड आफ्नो टीम एलए ग्यालेक्सीसँग अष्टे्रलिया जाँदैछन् । उनी त्यहाँ न्यूक्याटल जेट्सविरुद्ध एक मैत्रीपूर्ण म्याचमा सहभागि हुनेछन् ।

यसका लागि भिक्टोरियाले मेलवोर्न आयोजकसँग कुरा गरिन् । त्यसपछि आयोजकले उनको प्रस्तावलाई अस्वीकार गरिदिए किनकी बेकह्याम दम्पत्तिले निकै ठूलो रकमको माग गरेका थिए । बेकह्यामको स्थानमा अब आयोजकले फेसन डिजाइनर तथा गायिका मेलिन ब्राउन, क्याथरिन जेनिक्स र केली ओसबोर्नलाई लिएका छन् ।

डेभिड र भिक्टोरियाको सम्पत्ति २० करोड डलर छ । अर्कोतर्फ दुवै विभिन्न उत्पादन र संस्थाका ब्रान्ड एम्बेसडर पनि छन् । हालैको एक अन्तवार्तामा भिक्टोरियाले भनेकी थिइन् 'हामी दुवैबीच वर्किङ रिलेसनसिप छ र हामीबीच यो कुरा गजबले चल्छ ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out