आमिरलाई ओबामाको निम्तो

आफ्नो बारेमा राष्ट्रपति बाराक ओबामा जानकारी राख्छन् भन्ने थाहा पाएपछि बलिउड अभिनेता आमिर खानको खुसीको सीमा नाघ्यो । आमिर हालै ओबामाको सम्मानमा भारतीय राष्ट्रपतिले दिएको डिनर पार्टीमा पनि सहभागि थिए । जानकारीमा आएअनुसार आफ्नो फिल्म प्रमोसनका लागि अमेरिका आउन ओबामाले आमिरलाई निम्तो दिएका छन् ।

निर्माताका रुपमा मात्र आमिरलाई जान्दैनन्, ओबामा किरण रावका पतिका रुपमा ओबामाले आमिरलाई राम्र्रैसँग चिनेका छन् । किन किरणलाई नल्याएको भनेर ओबामाले सोध्दा आमिरले विरामी भएको कारण बताएका थिए । जबाफमा राष्ट्रपति ओबामाले स्वास्थ्य लाभको कामना पनि गरेका थिए ।

सबैभन्दा रोचक कुरा यो थियो कि आमिरको बारे ओबामालाई भन्दा पत्नी मिसेललाई बढ्ता जानकारी थियो । आमिरलाई भेट्ने वित्तिकै मिसेलले आफू उनी अभिनित चलचित्र 'रंग दे बसन्ती'को गीतमा कोलाडोमा बच्चाहरुसँग नाचेको बताइन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out