अब खुसी

काठमाडौं/ गोपीकृष्ण मुभिजले निर्माण गरेको नयाँ फिल्म खुसी ३ मंसिरबाट मुलुकभरिका हलमा एकसाथ प्रदर्शन हुने बताइएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा उद्वव पौडेल निर्माता रहेको यो फिल्ममा रेखा थापा शीर्ष भूमिकामा छिन् ।
मान्छेले खुसी पाउनका लागि केसम्म गर्न सक्छ भन्ने कथामा निर्माण गरिएकोे फिल्ममा आलोकश्रीले संगीत दिएका छन् । प्रमोद ढुंगाना, डा. कृष्णहरि बराल, दयाराम पाण्डे, बाबुरामलगायतको शब्द रहेको खुसीका गीतमा उदीतनारायण, साधना सरगम, रूपक डोटेललगायतको स्वर छ । वसन्त श्रेष्ठको नृत्य, हिमाल केसीको द्वन्द्व र रामशरण प्रधानको छायांकन रहेको यस फिल्मका अन्य कलाकारमा आयुष रिजाल र सुमन सिंह छन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out