ऐश्वर्य राय बच्चनको ३७ औं जन्मदिन

बलिउड अभिनेत्री तथा पूर्व मिस वल्र्ड ऐश्वर्य राय बच्चनको सोमबार ३७ औं जन्मदिन । ऐशको फिल्मी करियर आजभन्दा तेह्रवर्ष अगाडि तामिल सिनेमा  'इरुवर'बाट सुरु भएको थियो ।

यसबाट ऐशले कहिल्यै पछि फर्केर हेर्नुपरेन । ऐश आज बलिउडकी सर्वाधिक लोकप्रिय अभिनेत्रीको रुपमा स्थापित भएकी छिन् ।

३७ सालको उमेरमा विवाह गरेपछि यसबाट ऐशको अभिनय सफलता र लोकप्रियतामा कुनै प्रभाव परेन ।

हालै उनी अभिनित फिल्म 'रोबोट'ले बलिउडको इतिहासमा सबैभन्दा बढी कमाउने सिनेमाको रेकर्ड राख्यो भने उनका 'एक्सन रिप्ले' र 'गुजारिस'जस्ता ठूला फिल्महरु रिलिज हुन लागेका छन् ।

ऐश आफ्नो जन्मदिनमा पनि ५ नोभेम्बरमा रिलिज हुने 'एक्सन रिप्ले'को प्रमोसनमा व्यस्त हुनेछिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out