वैद्य र भट्टर्राईप्रति अध्यक्ष दाहाल आक्रामक ँखाल्डोमा जाक्न खोजियो’

प्रकाश तिमल्सिना, किरण लोहनी/राजधानी
पालुङटार, ७ मंसिर
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपाध्यक्षद्वय मोहन वैद्य 'किरण' र डा. बाबुराम भट्टर्राईले आफूलाई खाल्डोमा जाक्न खोजेको भन्दै कडा आलोचना गरेका छन् । गोर्खाको पालुङटारमा जारी छैटौं विस्तारित बैठकमा मंगलबार आङ्खनो प्रतिवेदन प्रस्तुत गर्दै दाहालले वैद्य र भट्टर्राईको आरोपको कडा प्रतिवाद गरेका हुन् ।

भट्टर्राईले चुनबाङ बैठकपछि पार्टर्ीीाङ्खनो नीतिमा चलेको र वैद्यले खरीपाटी भेलामा आङ्खनो प्रस्ताव पारित भए पनि अध्यक्षले कार्यान्वयन नगरेको आरोप लगाएका थिए । दाहालले आङ्खनो सम्बोधनमा दुवैको आरोप अस्वीकार गर्दै आफूलाई समाप्त पार्ने षड्यन्त्रमा लागेको संगीन आरोपसमेत लगाए । 'दुवै मिलेर मलाई खाल्डोमा जाक्न खोजियो,' उनले भने । दाहालले वैद्य र भट्टर्राईको नीतिमा नभई पार्टर्ीीहिलेसम्म आङ्खनै नीतिमा चलेकेा उद्घोष पनि गरे । चुनबाङ बैठक र खरीपाटी भेलाले पारित गरेको कार्यनीति आफैंले संश्लेषण गरेको भन्दै दाहालले आफू कसैको नीतिमा नचलेको दाबी गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।
'अहिलेसम्म पार्टर्ीीेरै नीतिमा चलेको छ, यसको भाग अरूले खोज्न पाउँदैनन्,' बैठकमा उनको भनाइ थियो ।
सवा दर्ुइ घन्टा लामो सम्बोधनमा दाहालले वैद्यको पनि चर्को आलोचना गरेका थिए । उनले दुवै उपाध्यक्ष मिलेर आफूलाई समाप्त पार्न खोजेको आरोप लगाए ।
कहिले देउताजस्तो पुज्ने र कहिले खाल्डोमा जाक्न खोज्ने भन्दै दाहालले दुवै उपाध्यक्षमाथि आक्रोश पोखे । वैद्य र भट्टर्राई आङ्खनो दस्तावेज राख्ने क्रममा कडा ढंगले प्रस्तुत भएपछि उद्घाटनमा सालिन देखिएका दाहाल पनि कडा शैलीमा प्रस्तुत भएका थिए ।
'जनयुद्धकालमा तपाईंहरूले मलाई देउताजसरी पूजा गरेको पनि ठीक थिएन, अहिले खाल्डोमा जाक्ने रणनीति पनि ठीक भएन,' वैद्य र भट्टर्राईलाई देखाएरै दाहालले भने, 'म पहिला पनि ठीक थिएँ, अहिले पनि ठीक छु ।' दाहालले विस्तारित बैठकबाट समाधान नभए पर्ूण्ा निष्कर्षा लागि महाधिवेशनमा जानर्ुपर्ने प्रस्तावलाई पनि अस्वीकार गरे । भट्टर्राईले प्रतिवदेन प्रस्तुत गर्ने क्रममा एक मतबाट प्रस्ताव पारित हुन नसके महाधिवेशनमा लैजानर्ुपर्ने प्रस्ताव राखेका थिए । दाहालले क्रान्ति नै पूरा नभएको अवस्थामा महाधिवेशनमा गएर पार्टर्ीीई थप विवादमा लैजान नहुने अडान राखे । 'महाधिवेशनमा जानु भनेको पार्टर्ीीई थप विवादमा तान्नु हो, यस्तो काम हुन सक्दैन,' उनले भने ।
अवसरवादीको बाहुल्य भए पार्टर्ीीाड्छु भनेर वैद्यले दिएको अभिव्यक्तिलाई उनले 'हैसियत बिर्सिएको' भनाइको संज्ञा दिए । 'कमरेड किरणको भनाइ उहाँको हैसियतअनुसारको होइन, उहाँलाई केही कमी हुन दिइएको छैन,' उनले भने, 'तपाईंजस्तो जिम्मेवार मान्छेले त्यस्तो धम्की दिन सुहाउँदैन ।'
पार्टर्ीी आर्थिक हिनामिना र सत्ताको दुरुपयोग गरेको भन्ने आरोपको पनि उनले प्रतिवाद गर्दै छानबिनको माग गरे । हालसम्म आफूले कसैसँग पनि एक पैसा नलिएको दाबी गर्दै सबै हिसाब दिन सक्ने बताए । 'छानबिन समिति गठन गरी हिसाब मागौं, म दिन तयार छु, तर आरोप लागाउनेहरू दिन तयार छन् त -' उनको प्रश्न थियो ।
दाहालले सत्ताको दुरुपयोग नगरेको र आफू पार्टर्ीीेतृत्वमा रहेका कारण दुवै उपाध्यक्षले आङ्खनै बराबरीमा सत्ताको प्रयोग गरिरहेको बताए । 'किरणजी र भट्टर्राईजी दुवै उपाध्यक्षले पार्टर्ीीे नेताको हिसाबले सत्ताको प्रयोग गर्नुभएको छ । अरू नेतृत्व तहमा रहनुभएका कमरेडहरू पनि सत्ताको प्रयोगमा हुनुहुन्छ,' दाहालले
भने, 'पार्टर्ीीे हेडक्वार्टर म मात्र होइन, केन्द्रीय समिति सबै हो ।'
उनले वैद्यको विचार आङ्खनो नजिक भएको भन्दै भट्टर्राईमा विचलन आएको आरोप लगाए । भट्टर्राईको लाइनले क्रान्ति सम्पन्न नहुने भन्दै उनको प्रधान अन्तरविरोध भारतसँगै रहेको बताए । कांग्रेस र एमालेका नेताहरूले हरेक विषयमा दिल्लीलाई सोध्नर्ुपर्छ भनिरहेको प्रसंग उल्लेख गर्दै दाहालले भारतलाई प्रधान शत्रु किटान गर्न नहुने तर्क क्रान्तिविरोधी अवसरवाद भएको बताए । 'भारतलाई नै प्रधान शत्रु मानेर अघि बढ्नुको विकल्प छैन, तर विचलन आएकाहरू हुन्न भन्छन्,' सहभागी अर्का सदस्यका अनुसार दाहालको भनाइ थियो । उनले भट्टर्राईको लाइनमा मिलेर कुनै हालतमा अघि बढ्न नसकिने बरु उपाध्यक्ष वैद्य र आङ्खनो धारणा मिल्ने उनको भनाइ थियो । आफू जनव्रि्रोहमा जानर्ुपर्छ भन्ने मान्यतामा स्पष्ट रहेको जिकिर गर्दै दाहालले आफूमा भएको कमजोरी सच्याउने प्रतिबद्धता जनाए । 'म रूपान्तरित भएर आउँछु, सामूहिक नेतृत्वमा पनि जान तयार छु,' उनले भने । उनले अहिले प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र आफूहरूको लक्ष्यअनुसार नभई बर्ुजुवा गणतन्त्र मात्र भएकाले क्रान्ति सफल पार्न बैठकले नयाँ रणनीति अपनाउनर्ुपर्नेमा जोड दिए । आङ्खनो प्रस्तुतिका क्रममा उनले क्रान्ति सफल पार्न आफूसहित उपाध्यक्षद्वय वैद्य र भट्टर्राई तथा महासचिव रामबहादुर थापा 'बादल' मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । 'बादल, म, भट्टर्राई र वैद्य जबसम्म मिल्दैनौं, तबसम्म क्रान्ति सफल हुन सक्दैन,' उनले भने । सहभागी सदस्यहरूका अनुसार अध्यक्ष दाहालले आङ्खनो सम्बोधनमा एक उपाध्यक्षको प्रशंसा गर्दै अर्काेमाथि प्रहारको रणनीति अवलम्बन गरेका थिए । उनले पार्टर्ीीे आगामी नेतृत्व वर्षान पुन 'अनन्त' र नेत्रविक्रम चन्द 'विप्लव'ले गर्न सक्ने भन्दै तयार रहन आग्रह गरेका थिए ।
समूहगत छलफलमा रोक
माओवादीको विस्तारित बैठक बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । तीनओटा प्रतिवेदनमाथि समूहगत छलफल गर्नुपर्ने भएकाले मुख्य हलमा हुने विस्तारित बैठक स्थगित भएको हो ।
तीन नेताले प्रतिवेदन राखेलगत्तै बसेको स्थायी समिति बैठकले समूहगत छलफलमा राज्य समितिभन्दा उपल्लो तहका नेताहरूलाई सहभागी नगराउने निर्ण्र्ाामेत गरेको छ । यो निर्ण्र्ााछि समूहगत छलफलमा केन्द्रीय सदस्यहरू सहभागी हुन पाएनन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out